१४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔं : इन्द्र बानियाँ

१४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔं : इन्द्र बानियाँ


  • 9.0K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    १४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔं : इन्द्र बानियाँ

    काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँले १४औं महाधिवेशनपछि आमकांग्रेसजन उत्साह र ऊर्जाका साथ जाने अपेक्षा व्यक्त गरेका छन् ।

    images

    कांग्रेसले अहिलेसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेकाले अब विवाद र तिक्तता राखिरहनु अनावश्यक भएको उनले बताए । उनले आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भए सफलता प्राप्त गर्ने उल्लेख गरे । कांग्रेसको उद्घाटन सत्र कार्यक्रम जारी छ ।
     

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा