कांग्रेसलाई राष्ट्रियता जोगाउने अभियान पूरा गर्न सीपी मैनालीको सुझाव 

कांग्रेसलाई राष्ट्रियता जोगाउने अभियान पूरा गर्न सीपी मैनालीको सुझाव 


  • 7.3K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    कांग्रेसलाई राष्ट्रियता जोगाउने अभियान पूरा गर्न सीपी मैनालीको सुझाव 
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, २४ मंसिर । नेकपा मालेका महासचिव सिपि मैनालीले कांग्रेसलाई राष्ट्रियता जोगाउने अभियान पूरा गर्न शुझाव दिएका छन । बाह्य हस्तक्षेप तिर नेपाली राजनितिको ध्यान जान नसक्नु बिडम्बना भएको बताए ।

    images

    उनले आफ्नो सार्वभौम स्वतन्त्रता जोगाउनका लागि ठूलो भुमिका खेल्नु पर्ने आवश्यकता औल्याय । अन्यथा नेपालले ठूलो नोक्सानी ब्यहोर्नु पर्ने खतरा रहेको बताए । सम्सदिय ब्यबस्था पटक पटक फेल भएको र अहिले पनि सम्सदमाथी समस्यै समस्यारहेको बताए ।

    'सरकारले देशको हित गर्नु पर्छ,' उनले भने 'न्यायलय संगभागबण्डा गरेर शासन चलिरहेको छ,यसले नेपाललाइ न्याय गर्छ ?' सबै रास्ट्रवादी शक्तिहरु देश जोगाउने अभियानमा लाग्नु पर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा