तेस्रो आँखा डेस्क ।
काठमाडौं, २४ मंसिर । जसपाका अध्यक्ष उपेन्द्र यादवले जनतामा रहेका व्याप्त समस्या समाधानका लागि सबै राजनितिक दलहरु एक हुनुपर्ने बताएका छन ।
उनले सबैको समानुपातिक प्रतिनिधित्वले मात्रै लोकतन्त्रको अनुभुत गराउने बताए । यसैगरी उनले सबैको पहिचानलाई सुरक्षित बनाए मात्रै नेपालको राष्ट्रियता सुरक्षित हुने बताए । सम्वैधानिक निकायलाई निष्पक्ष बनाउनुपर्ने उनको भनाइ छ ।
