• ट्रेण्डिङ्ग :
गणपुरक संख्या नपूगेपछि १५ मिनेटको लागि प्रतिनिधि सभा बैठक स्थगित

गणपुरक संख्या नपूगेपछि १५ मिनेटको लागि प्रतिनिधि सभा बैठक स्थगित


  • 5.4K
    SHARES
    • श्रावण २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    गणपुरक संख्या नपूगेपछि १५ मिनेटको लागि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं, २९ साउन। सांसदको गणपुरक संख्या नपूगेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । 

    images

    सांसद प्रेम सुवालले सांसदको संख्या एकिन गरेर प्रस्ताव पेस गर्न माग गरेपछि तीन मिनेटको घण्टी बजाएर संख्या गन्दा संख्या अपुग भएपछि १५ मिनेटको लागि बैठक स्थगित गरिएको हो । 

    संसदमा कुनै प्रश्न वा प्रस्ताव पेस गर्न सांसदकाे संख्या ६९ हुनुपर्नेमा ६७ मात्र भएकोले सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा

  • तेस्रो आँखा
    लेखकबाट थप