कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली

कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली


  • 8.1K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली
    • तेस्रो आाँखा डेस्क 

    काठमाडौं, २४ मंसिर । एमालेका अध्यक्ष केपी ओलीले देशको राजनीतिलाई रक्षा गर्ने जिम्मेवारी कांग्रेस र एमालेको काधमा रहेको बताएको छन ।औं महाधिवेशनको उदघाटन सत्रमा स.म्बोधन गर्दे ओलीले लोकतन्त्र, राष्ट्रियता, सुशासान, समानता र न्यायको पक्षमा एमाले कांग्रेससँग सँगै हिड्न तयार रहेको बताए ।

    images

    ओलीले राप्रपाका अध्यक्ष लिङ्देनको भनाइप्रती आक्रोश पोख्दै भने 'नेताहरु चोर हुन भन्नेरु हुनत भर्खर-भर्खर सभापती भको रापताप होला।' 

    यसैगरि उनले माओबादी अध्यक्ष दाहाललाई कांग्रेसको औला समात्नै पर्ने ? भन्दै व्यङग्य गरे । उनले भने 'सरकारमा मात्रै सँगै हिड्ने भन्या कि देशको हितका लागि सँगै हिड्ने भन्या ? त्यस विषयमा स्पष्ट हुनु सझाव दिए । कांग्रेस आफ्न नीतिमा हिड्नुपर्ने भन्दै अरुको नीतिमा नलाग्न कांग्रेसलाई ओलीकाे सुझाव छ । 'कांग्रेस आफ्नो नीतिमा चलोस, अरूको नीतिमा हैन,' ओलीले भने ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा