डा. शशांक - युवालाई नेतृत्व सुम्पिन हिच्किचाउनु किन ?

डा. शशांक - युवालाई नेतृत्व सुम्पिन हिच्किचाउनु किन ?


  • 6.6K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    डा. शशांक - युवालाई नेतृत्व सुम्पिन हिच्किचाउनु किन ?
    • तेस्राे आँखा डेस्क

    काठमाडौं २४, मंसिर । नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले नयाँ तागत दिनका लागि महाधिवेशन हुने भएपनि कांग्रेस महाधिवेशन नेतृत्व केन्द्रित मात्रै भएको बताएका छन ।

    images

    उनले महाधिवेशन नेतृत्व भन्दा नीति केन्द्रित हुनुपर्ने भएपनि १४ औ महाधिवेशन सम्म आइपुग्दा पनि कांग्रेसको महाधिवेशन सुध्रिन नसकेको बताए । युवा शक्ति अहिले पार्टीमा उत्साह प्रद तवरबाट आएपनि नेतृत्वमा उनीलाई भुमिका दिन हिच्किचाउनु राम्रो विषय नभएको बताए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा