अहिले बढेकाे प्रतिस्पर्धा 'निर्वाचनमा असर नपुगोस, : सिटौला 

अहिले बढेकाे प्रतिस्पर्धा 'निर्वाचनमा असर नपुगोस, : सिटौला 


  • 6.1K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    अहिले बढेकाे प्रतिस्पर्धा 'निर्वाचनमा असर नपुगोस,  : सिटौला 
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको १४ औ महाधिवेशनमा सबै भन्दा बढी प्रतिस्पर्धा भएको बताएका छन ।

    images

    तल्लो तह देखि माथिल्लो तह सम्मै देखिएको प्रतिस्पर्धा अहिले सम्मकै बढी भएको भन्दै यसले आगामी चुनावलाई असर पार्ने खतरा कांग्रेसका सामु रहेको बताए ।

    'प्रतिस्पर्धाबाट सिर्जित समस्यालाई कसरी सम्बोधन गर्ने ? अहिले सबै भन्दा बढी प्रतिस्पर्धा भएको छ।' उनले भने 'निर्वाचनमा असर नपुगोस, अबको तीन र चार महिनाको अवधीमा भावनात्मक एकता बन्नु पर्छ।' अहिले नेपाली राजनीति अत्यन्त दुर्गन्धित बनेको यसलाई सफा बनाउने दायित्व कांग्रेसकै रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा