उदघाटन सत्र सकिए लगत्तै बन्द सत्र हुने

उदघाटन सत्र सकिए लगत्तै बन्द सत्र हुने


  • 6.4K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    उदघाटन सत्र सकिए लगत्तै बन्द सत्र हुने
    • तेस्रो आँखा

    काठमाडैं, २४ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गतको बन्दसत्र उदघाटन सत्र सकिएसँगै हुने भएको छ ।

    images

    काठामडौंको भृकुटीमण्डपमा जारी उदघाटन कार्यक्रममा उदघोषक पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो जानकारी दिएका हुन् ।

    प्रवक्ता शर्माले बन्दसत्रका लगि महाधिवेशन प्रतिनिधिहरूलाइ सूचना दिए ।


    तेस्रो आँखा