• ट्रेण्डिङ्ग :
चार बर्षिया बालिका बलात्कारको आरोपमा पक्राउ

चार बर्षिया बालिका बलात्कारको आरोपमा पक्राउ


  • 3.3K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.1K Views

    चार बर्षिया बालिका बलात्कारको आरोपमा पक्राउ

    पाँचथर ।  चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन ।

    images

    फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

    शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ। 

  • सम्बन्धित विषय:

  • # बलात्कारको आरोपमा पक्राउ

  • तेस्रो आँखा