सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी


  • 5.9K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा कांग्रेस माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

    images

    नागरिकता विधेयकका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेतालाई बालुवाटार बोलाएका थिए । सोहि विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # गठबन्धन बैठक

  • तेस्रो आँखा
    लेखकबाट थप