देउवा र पौडेललाई गच्छदारले भने 'प्रतिशोधात्मक प्रतिस्पर्धा गरेर कांग्रेसलाई छताछुल्ल नपार्नुस ।' 

देउवा र पौडेललाई गच्छदारले भने 'प्रतिशोधात्मक प्रतिस्पर्धा गरेर कांग्रेसलाई छताछुल्ल नपार्नुस ।' 


  • 6.1K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    देउवा र पौडेललाई गच्छदारले भने 'प्रतिशोधात्मक प्रतिस्पर्धा गरेर कांग्रेसलाई छताछुल्ल नपार्नुस ।' 
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले  कांग्रेस प्रतिशोधात्मक प्रतिस्पर्धामा रहेको बताएका छन । उनले स्वच्छ प्रतिस्पर्धा हुनु पर्नेमा कांग्रेसमा प्रतिशोधात्मक प्रतिस्पर्धा भएको बताए ।

    images

    'स्वच्छ प्रतिस्पर्धा गर्नुस,' मञ्चमा रहेका सभापती शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई गच्छदारले भने 'प्रतिशोधात्मक प्रतिस्पर्धा गरेर कांग्रेसलाई छताछुल्ल नपार्नुस ।' सबैमा एकता कायम गर्ने महाधिवेशन बन्नु पर्ने उनकाे भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा