• ट्रेण्डिङ्ग :
स्ट्यान्डर्ड नाप र तौल विधेयक प्रतिनिधिसभाबाट पारित

स्ट्यान्डर्ड नाप र तौल विधेयक प्रतिनिधिसभाबाट पारित


  • 3.6K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    स्ट्यान्डर्ड नाप र तौल विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले  राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ । 

    images

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
     
    उक्त विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गरेकोे संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप