• ट्रेण्डिङ्ग :
सभापति देउवाले भोट माग्दै भने 'सभापतिमा मलाई जिताउनुस्, सरकारमा कांग्रेस आउँछ'

सभापति देउवाले भोट माग्दै भने 'सभापतिमा मलाई जिताउनुस्, सरकारमा कांग्रेस आउँछ'


  • 7.3K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    सभापति देउवाले भोट माग्दै भने 'सभापतिमा मलाई जिताउनुस्, सरकारमा कांग्रेस आउँछ'

    काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सभापति पदका लागि आफू लड्ने भन्दै भोट मागेका छन् । 

    images

    उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले महाधिवेशनमा सभापति भाषणबाटै आफ्ना लागि भोग मागेका हुन् । 

    सभापति देउवाले सराकारको नेतृत्वका लागि आफुलार्इ जिताउने सबैसँग आग्रह समेत गरे ।  

    त्यस्तै सभापति देउवाले फ्नो नेतृत्वको सरकार बनेपछी सबैले मुक्ती पाएको बताएका छन्  । त्यो मुक्तिका लागि बचाउने कि नबचाउने ? भन्दै देउवाले प्रश्न गरे ।

    तल्लो देखि माथिल्लो सरकार कांग्रेसको नेतृत्वमा बन्ने दाबी समेत गरे । उनले भने 'हरेक तहको सरकारको नेतृत्व कांग्रेसले गर्छ, त्यसको जिम्मा मेरो भयो ।' 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा