• ट्रेण्डिङ्ग :
सिट बाँडफाँट कार्यदलको बैठक बस्दैँ, कार्यदलमा नै टुंगो लगाउने प्रयास गरिने

सिट बाँडफाँट कार्यदलको बैठक बस्दैँ, कार्यदलमा नै टुंगो लगाउने प्रयास गरिने


  • 5.5K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    सिट बाँडफाँट कार्यदलको बैठक बस्दैँ, कार्यदलमा नै टुंगो लगाउने प्रयास गरिने

    काठमाडौं ।  संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।

    images

    वालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।

    २०७४ सालको निर्वाचन र गत ३० वैशाखकाे  स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

  • सम्बन्धित विषय:

  • # सिट बाँडफाँट कार्यदलको बैठक

  • तेस्रो आँखा