• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक देशघाती रहेकाे भन्दै नेमकिपाद्वारा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

नागरिकता विधेयक देशघाती रहेकाे भन्दै नेमकिपाद्वारा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)


  • 6.6K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    नागरिकता विधेयक देशघाती रहेकाे भन्दै नेमकिपाद्वारा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयक देशघाती भएको भन्दै त्यसलाई खारेज गर्न माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

    images

    राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन अघि बढाउन लागेको र उक्त विधेयक मुलुकको हितमा नरहेको भन्दै नेमकिपाले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।

    सहभागीहरूले देशघाती नागरिकता विधेयक खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद लगाएका नारा लगाएका थिए । नेमकिपाले नागरिकता विधेयकमा पुनस् छलफल गरि देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ ।

    299646122_809338840058756_3871867850499744519_n.jpg

    298710119_472950974358897_4803365040084174848_n.jpg

    297896085_724511058611551_388189993346595583_n.jpg

    299523596_607891907680640_2639522125009400364_n.jpg

    299593291_399383565634959_5865991668109239448_n.jpg

    299001082_1448873865573674_2609712062412771376_n.jpg

  • सम्बन्धित विषय:

  • # नेमकिपा
  • # नागरिकता विधेयक

  • तेस्रो आँखा
    लेखकबाट थप