वाईसीएलको राष्ट्रिय भेला आजदेखि, प्रचण्डले उद्घाटन गर्दै

वाईसीएलको राष्ट्रिय भेला आजदेखि, प्रचण्डले उद्घाटन गर्दै


  • 6.9K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    वाईसीएलको राष्ट्रिय भेला आजदेखि, प्रचण्डले उद्घाटन गर्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग(वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय भेला आज शुक्रवारदेखि काठमाडौंमा हुने भएको छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

    images

    भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । दुइ दिनसम्म चल्ने भेला राष्ट्रिय सभागृहमा विहान ११ बजेदेखि सुरु हुनेछ । जिल्ला र प्रदेशबाट प्रतिनिधिहरु काठमाडौं आइपुगेको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी दिए । भेलामा युवा आन्दोलनको निती र कार्ययोजनाबारे छलफल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # वाईसीएल

  • तेस्रो आँखा
    लेखकबाट थप