• ट्रेण्डिङ्ग :
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु


  • 6.4K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरीसडाँडाँमा जारी बैठकमा केन्द्रिय सदस्य, पोलीटव्यूरो सदस्य, स्थायी कमिटी र पदाधिकारीको अन्तिम रुप दिने तयारी छ ।
    बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्नेछन् ।

    images