बन्चरेडाँडामा स्थानीयको अवरोध हट्यो, धमाधम फोहोर विसर्जन

बन्चरेडाँडामा स्थानीयको अवरोध हट्यो, धमाधम फोहोर विसर्जन


  • 6.5K
    SHARES
    • भाद्र ३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    बन्चरेडाँडामा स्थानीयको अवरोध हट्यो, धमाधम फोहोर विसर्जन

         
    काठमाडौं । बञ्चरेडाँडामा  नियमित रुपमा फोहर विसर्जन हुने सम्भावना बढेको छ । बिहीबार काठमाडौं महानगरपालिका, स्थानीय बासिन्दा र सरोकारवालाबीच सहमति भएपछि आज शुक्रबारदखि फोहोर उठ्न थालेको छ ।

    images

    काठमाडौंबाट फोहर बोकेका गाडी बञ्चरेडाँडा पुगेर बिहानैदेखि फोहर विसर्जन भइरहेको छ ।   काठमाडौं महानगरले आज शुक्रबारदखि दैनिक तीनसय गाडीबाट फोहर विसर्जनको गर्दैछ ।

    ल्यान्ड फिल साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि फोहर बोकेका गाडीलाई नरोकेका जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप