• ट्रेण्डिङ्ग :
प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडीसीटीमा 

प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडीसीटीमा 


  • 4.6K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड मेडीसीटीमा 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् ।

    images

    चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् । 

    स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। 

  • सम्बन्धित विषय:

  • # प्रदीप गिरि
  • # मेडीसीटीमा

  • तेस्रो आँखा
    लेखकबाट थप