काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ ।
शनिबार बसेको स्थायी कमिटीको बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि घोषणापत्र मस्यौदा गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो ।
कार्यदलमा राखिएका सदस्यहरु यी हुन् :
संयोजक नारायणकाजी श्रेष्ठ
सदस्यहरु :
देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
गिरिराजमणी पोखरेल
लिलामणी पोखरेल
शक्ति बस्नेत
गणेश साह
पर्शुराम रम्तेल
अमृता थापा
हरि रोक्का
जाकिर हुसेन
कृष्ण चौधरी
पर्शुराम तामाङ
भीमा ढुंगाना
जगत सिम्खडा
