प्रदिप गिरी सच्चा र असल नेता: प्रधानमन्त्री देउवा

प्रदिप गिरी सच्चा र असल नेता: प्रधानमन्त्री देउवा


  • 5.6K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    प्रदिप गिरी सच्चा र असल नेता: प्रधानमन्त्री देउवा

    काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दु:ख ब्यत्त: गरेका छन ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

    images

    'नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ 

    प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा

  • तेस्रो आँखा