आज संसद बैठक, यस्ता छन् कार्यसूचि

आज संसद बैठक, यस्ता छन् कार्यसूचि


  • 6.8K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    आज संसद बैठक, यस्ता छन् कार्यसूचि

    काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७७-०७८’ पेस हुने कार्यसूची रहेको छ । 

    images


    त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

    karyasuchi_8RgTVoAqtU.jpg

  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • # कार्यसूचि

  • तेस्रो आँखा
    लेखकबाट थप