• ट्रेण्डिङ्ग :
राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण


  • 5.8K
    SHARES
    • भाद्र ५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी छिन् ।

    images

    प्रतिनिधि सभा र राष्ट्रिय सभा  दुवै संसद्को बैठकबाट पारित भएका यी दुई विधेयकलाई आज राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् । 

    2.jpg

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति भण्डारी

  • तेस्रो आँखा
    लेखकबाट थप