सभापति रेसबाट बाहिरिए रामचन्द्र पौडेल (बिज्ञप्ती सहित) 

सभापति रेसबाट बाहिरिए रामचन्द्र पौडेल (बिज्ञप्ती सहित) 


  • 6.9K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    सभापति रेसबाट बाहिरिए रामचन्द्र पौडेल (बिज्ञप्ती सहित) 

    तेस्रोआँखा डेस्क
    काठमाडौँ, मंसिर २५ । 
    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने निर्णय लिएका छन् । उनले केहिबेर अघि बिज्ञप्ती जारी गरेर आँफू सभापतिको रेसबाट बाहिरिएको जनाएका हुन् । तथापी पार्टी भित्रका बिकृति बिरुद्ध भने आफ्नो लडाइँ जारी रहने उनले उल्लेख गरेका छन् । 

    images

    यस्तो छ , पौडेलको बिज्ञप्ती

    bigyapti rc.jpg 


    तेस्रो आँखा