• ट्रेण्डिङ्ग :
पुर्व उद्योग वाणिज्य मान्त्रि सुनिल बहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

पुर्व उद्योग वाणिज्य मान्त्रि सुनिल बहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए


  • 8.9K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    पुर्व उद्योग वाणिज्य मान्त्रि सुनिल बहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, २५ मंसिर । पुर्व उद्योग वाणिज्य मान्त्रि सुनिल बहादुर थापाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। 

    images

    आज राष्ट्रियुभा गृहमा भएको उम्मेदवार मनोनयका क्रममा थापाले केन्द्रीय सदस्यका खुल्ला वाट उम्मेदवारी दर्ता गराएका हुन् । 
    नेपाली कांग्रेसको १४ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । जसअन्तर्गत आज निर्वाचनका लागि उम्मेदवारी दर्ता चलिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनिल बहादुर थापा

  • तेस्रो आँखा