पौडेल समुहका सभापति पदका उम्मेदवार शेखर कोइराला

पौडेल समुहका सभापति पदका उम्मेदवार शेखर कोइराला


  • 6.6K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    पौडेल समुहका सभापति पदका उम्मेदवार शेखर कोइराला


    तेस्रोआँखा डेस्क
    काठमाडौँ,मंसिर२५ । 
    नेपाली कांग्रेसको रामचन्द्र पौडेल समुहले डा. शेखर कोइरालालाइ सभापतिको उम्मेदवार बनाउने भएको छ । आज बसेको यो समुहको बैठकले कोइरालालाई आधिकारीक उममेदवार बनाउने निर्णय गरेको हो । यो समुहबाट कोइराला र प्रकाशमानसिं बिच सभापति पदको उम्मेदवारका लागि प्रतिष्पर्धा थियो । यि दुबै नेता सभापतिका लागि भिड्ने पक्का जस्तै भैसकेको छ । सिंहले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । तर सभापतिको रेस छोडेका पौडेल र उनको समुहले कोइरालालाई समर्थन गर्ने निर्णय गरेको हो । 

    images
    यसैगरि उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको छ।
     
    सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यकबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए ।
     
     
     
     


    तेस्रो आँखा