• ट्रेण्डिङ्ग :
उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्नेसहित मन्त्रिपरिषद्का १६ निर्णय (सूचीसहित)

उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्नेसहित मन्त्रिपरिषद्का १६ निर्णय (सूचीसहित)


  • 8.0K
    SHARES
    • भाद्र ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्नेसहित मन्त्रिपरिषद्का १६ निर्णय (सूचीसहित)

    काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णयहरु गरेको छ । जसमा सरकारले पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।

    images

    ‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न’ आयोग गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।

    निर्णयहरू :

    10.JPG

    11.JPG

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्

  • तेस्रो आँखा
    लेखकबाट थप