तेस्रोआँखा डेस्क
काठमाडौँ, मंसिर २५ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
उनले केहिबेर अघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
उनि संस्थापन इतरबाट सभापति पदको उम्मेदवार आकांक्षी थिए तर आफ्नो समुहमा सहमती नबनेपछि उनि समापतिको रेसबाट बाहिरिएका थिए ।
उनलाई सभापति शेरबहादुर देउवाले आफ्नो समुहबाट उपसभापतिको उम्मेदवार बन्न प्रस्ताव समेत गरेका थिए तर उनले देउवाको यो प्रस्ताव अस्वीकार गरेका थिए ।
