तेस्रोआँखा डेस्क÷
काठमाडौँ,मंसिर २५ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आफ्नो समुहका अन्य उम्मेदवार सहित उम्मेदवारी दर्ता गर्न देउवा पुगेका हुन् । देउवासंगै नेता कृष्ण सिटौला पनि उम्मेदवारी दर्ता स्थलमा पुगेका छन् ।
