मधेसी कोटामा उद्योगपति चौधरीकाे उम्मेदवारी

मधेसी कोटामा उद्योगपति चौधरीकाे उम्मेदवारी


  • 6.3K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    मधेसी कोटामा उद्योगपति चौधरीकाे उम्मेदवारी

    काठमाडौं, २५ मंसिर । उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् । उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजकसमेत हुन् । खुल्ला तर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # विनाेद चाैधरी

  • तेस्रो आँखा