• ट्रेण्डिङ्ग :
एमालेकाे २३ पुसमा जिल्ला र ८ माघमा प्रदेश अधिवेशन हुने

एमालेकाे २३ पुसमा जिल्ला र ८ माघमा प्रदेश अधिवेशन हुने


  • 7.2K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    एमालेकाे २३ पुसमा  जिल्ला र ८ माघमा  प्रदेश अधिवेशन हुने

    काठमाडौं, २५ मंसिर । १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

    images

    शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

    भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्ने एजेन्डामा उल्लेख गरे पनि सो भने आज सम्भव नभएको एमालेले जनाएको छ । बैठक आइतबार पनि जारी रहनेछ ।

     

     

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा