• ट्रेण्डिङ्ग :
मादक पदार्थ सेवन गरेका श्रीमानले गरे श्रीमतीको हत्या प्रस्तुति सुरु

मादक पदार्थ सेवन गरेका श्रीमानले गरे श्रीमतीको हत्या प्रस्तुति सुरु


  • 5.8K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    मादक पदार्थ सेवन गरेका श्रीमानले गरे श्रीमतीको हत्या प्रस्तुति सुरु

    बनियानी । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

    images

    मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १० स् १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

    श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

  • सम्बन्धित विषय:

  • # झापा

  • तेस्रो आँखा
    लेखकबाट थप