झापामा श्रीमतीको हत्या

झापामा श्रीमतीको हत्या


  • 5.9K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    झापामा श्रीमतीको हत्या

    झापा । झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    images

    मादकपदार्थ सेवन गरेका झापा ६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०: १० बजे ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् । 

    श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • # अपराध

  • तेस्रो आँखा