• ट्रेण्डिङ्ग :
आफूखुसी उम्मेदवारी घोषणा नगर्न एमालेको निर्देशन

आफूखुसी उम्मेदवारी घोषणा नगर्न एमालेको निर्देशन


  • 6.1K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    आफूखुसी उम्मेदवारी घोषणा नगर्न एमालेको निर्देशन

    काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ । 

    images

    पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएका हुन् । टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न उनले आग्रह गरेका छन् ।

    शुक्रबारको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल गरिएको थियो । शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी एमालेको छ । 

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप