दाङका प्रदीपराज शर्मा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार

दाङका प्रदीपराज शर्मा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार


  • 5.6K
    SHARES
    • मंसिर २५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    दाङका प्रदीपराज शर्मा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार


    तेस्रोआँखा डेस्क÷
    काठमाडौँ,मंसिर २५ । 
    दाङका प्रदीपराज शर्माले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदारी दर्ता गरेका छन् । उनले आज केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै आँफूलाई जीताउनका लागि अपिल समेत गरेका छन् । नेविसंघको राजनीतिबाट कांग्रेस राजनीतिमा आएका उनले आँफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा उभ्याएका हुन् । 

    images


    तेस्रो आँखा