समानुपातिकतर्फको दल दर्ता गर्ने आज अन्तिम दिन

समानुपातिकतर्फको दल दर्ता गर्ने आज अन्तिम दिन


  • 5.0K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    समानुपातिकतर्फको दल दर्ता गर्ने आज अन्तिम दिन

    काठमाडौं । समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज (आइतबार) सकिँदै छ ।

    images

    निर्वाचन आयोगले शुक्रबारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता सुरु गरेको थियो । जसअनुसार शुक्रबार, शनिबार र आइतबार दर्ता प्रक्रिया चल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दलका रूपमा पहिलो दर्ता गराएको थियो ।