• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

राष्ट्रपतिद्वारा फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस


  • 7.3K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    राष्ट्रपतिद्वारा फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि फिर्ता भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा प्रस्तुत भएको छ।

    images

    आइतबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति भण्डारीले पठाएको सन्देशसहित विधेयक पेस गरेका छन्। 

    यसअघि दुईवटै सभाबाट पारित उक्त विधेययक राष्ट्रपति भण्डारीले संदेशसहित पुनरावलोकनका लागि फिर्ता गरेकी थिइन्।प्रतिनिधि सभाले उक्त विधेयक भदौ २ गते हुबहु पारित गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक

  • तेस्रो आँखा
    लेखकबाट थप