• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची 

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची 


  • 3.7K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची 

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

    images

    त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सूची रहेको छ।

    1.jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैकठ

  • तेस्रो आँखा
    लेखकबाट थप