देउवासहितको टोली राष्ट्रपति भण्डरीलाई भेट्न शीतल निवास जाँदै

देउवासहितको टोली राष्ट्रपति भण्डरीलाई भेट्न शीतल निवास जाँदै


  • 6.0K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    देउवासहितको टोली राष्ट्रपति भण्डरीलाई भेट्न शीतल निवास जाँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित शीतल निवास जाने भएका छन्। 

    images

    देउवा अन्य नेतालाई पनि लिएर दिउँसो २ बजे भण्डारीलाई भेट्न जान लागेका हुन्। दुवै संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि शीतल निवास र प्रमुख सत्तारुढ कांग्रेसबीच दूरी बढेको छ। तर भेटको एजेन्डाबारे भने खुलाइएको छैन ।