पार्टीका तीन शीर्ष पदाधिकारीसहित राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे देउवा

पार्टीका तीन शीर्ष पदाधिकारीसहित राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे देउवा


  • 5.0K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    पार्टीका तीन शीर्ष पदाधिकारीसहित राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका पदाधिकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । 

    images

    भण्डारीलाई भेट्न कांग्रेस सभापति देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् ।

    सरकारले ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएकामा राष्ट्रपतिले फिर्ता पठाएकी छिन् ।

    उक्त विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ भने राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाएको छ । नेताहरुले भेटमा नागरिकता विधेयको विषयमा छलफल गर्ने आँकलन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप