गगन थापाले भने- काठमाडाैं-४ बाटै निर्वाचन लड्छु

गगन थापाले भने- काठमाडाैं-४ बाटै निर्वाचन लड्छु


  • 6.3K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    गगन थापाले भने- काठमाडाैं-४ बाटै निर्वाचन लड्छु

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर चारबाट नै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

    images

    सामाजिक सञ्जाल ट्वीटरमा बुधबार ट्वीट गर्दै थापाले काठमाडौं चारबाटै निर्वाचन लड्ने बताएका हुन् । कास्की क्षेत्र नम्बर एकबाट उम्मेदवारका लागि आवेदन परेको चर्चा भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । 

    कास्की क्षेत्रे नम्बर एकमा पार्टीका साथहिरुले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नाम प्रस्तुत गरेको भन्दै थापाले सो सद्भाावको लागि धन्यवाद ज्ञापन गरेका छन् । उनले उम्मेदवारीको तयारी गरिरहेकाले स्वभाविक रुपमा काठमाडौं चारबाटै निर्वाचन लड्ने स्पष्ट पारेका छन् । 

    gagan tweet.JPG