• ट्रेण्डिङ्ग :
‘मधेसका २२ जिल्लाबाहेक जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार छु’

‘मधेसका २२ जिल्लाबाहेक जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार छु’


  • 3.9K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    ‘मधेसका २२ जिल्लाबाहेक जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार छु’

    जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्लाबाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् ।

    images

    क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे ।

    जनकपुरमा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तर्क्रियामा उनले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्‌मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जनाए ।

    नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहज रुपमा लिन धनुषा निर्वाचन क्षेत्र ३ का नेता-कार्यकर्तालाई आग्रहसमेत गरे ।