कक्षा १२ को नतिजा सार्वजनिक, प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम आए पुनः परीक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम आए पुनः परीक्षा


  • 4.7K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    कक्षा १२ को नतिजा सार्वजनिक, प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम आए पुनः परीक्षा

    काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केही बेरअघि बैठक बसेर नतिजा सार्वजनिक गरेको हो । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ ।

    images

    गत जेठ १५ देखि २५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए । यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ ।

    त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ । परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # कक्षा १२ को नतिजा सार्वजनिक

  • तेस्रो आँखा
    लेखकबाट थप