‘देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नुपर्छ’

‘देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नुपर्छ’


  • 5.6K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    ‘देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नुपर्छ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिसँगै आर्थिक रुपान्तरणका लागि लाग्नुपर्ने बताएका छन् । उनले उद्यमशीलता र श्रमले मात्रै आर्थिक रुपमा सबल भइने उल्लेख गरे ।

    images

    झापाको गौरीगन्जमा शुक्रबार भएको सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको विकास नेपालीले मात्रै गर्न सक्ने बताए । ‘देशको विकासका लागि एमाले नै पहिलो पार्टी बन्नुपर्छ, सीमावर्ती सहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नपर्छ ।’

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परम्परागत कृषि प्रणालीलाई व्यवस्थित गर्दै आधुनिकीकरण गरिनुपर्ने बताएका छन् ।