कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी 

कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी 


  • 6.9K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी 

    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदैछ ।

    images

    शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।  सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

    समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्नेछन् ।  

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा