लोसपा अध्यक्ष ठाकुर बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

लोसपा अध्यक्ष ठाकुर बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस


  • 6.8K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    लोसपा अध्यक्ष ठाकुर बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

    वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ । 

    images

    लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आशन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो ।