राप्रपा नेपालले गुमायो ‘गाई’, सर्वोच्चले खारेज गर्‍यो कमल थापाको रिट 

राप्रपा नेपालले गुमायो ‘गाई’, सर्वोच्चले खारेज गर्‍यो कमल थापाको रिट 


  • 5.3K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    राप्रपा नेपालले गुमायो ‘गाई’, सर्वोच्चले खारेज गर्‍यो कमल थापाको रिट 

    काठमाडौं । गाई चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

    images

    सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाले दायर गरेको रिट मंगलबार खारेज गरेको हो ।

    रिट खारेजीसँगै थापाले चुनाव चिह्न गाई नपाउने भएका छन् । निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ ।