उपकुलपति खोज्दै नेविसंघले दिउँसै मैनबत्ती बाल्यो !

उपकुलपति खोज्दै नेविसंघले दिउँसै मैनबत्ती बाल्यो !


  • 6.2K
    SHARES
    • भाद्र २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    उपकुलपति खोज्दै नेविसंघले दिउँसै मैनबत्ती बाल्यो !

    काठमाडौं । नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले उपकुलपतिले विश्वविद्यालयलाई अस्तव्यस्त छोडेर आफू विदेश भ्रमणमा गएको भन्दै दिउँसै मैनबत्ति बालेको छ । 

    images

    विश्वविद्यालयको परीक्षा प्रणाली एकदमै फितलो भएको र विश्वविद्यालयले आजसम्म प्रदान गरेका प्रमाणपत्र तथा समग्र विश्वविद्यालयको विश्वसनीयता माथि ठुलो प्रश्न चिन्ह खडा भएको भन्दै नेविसंघले मंगलबार दिउँसै मैनबत्ति बालेको हो ।

    उपकुलपतिले रजिस्टार लगायत कक्षा को नियमित पढाईलाई प्रभावित गर्ने गरी जम्भो टोलि लिएर विदेश गएको नेविसांघको आरोप छ । नेविसंघले प्रश्नपत्रमा त्रुटी गर्नेलाई छानविन गरी कारवाही गर्न माग गरेको छ ।