प्रधानमन्त्री देउवा पुगे मतदान गर्न

प्रधानमन्त्री देउवा पुगे मतदान गर्न


  • 7.0K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    प्रधानमन्त्री देउवा पुगे मतदान गर्न


    काठमाडौं, २७ मंसिर।

    images

    नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । साढे तीन घन्टा ढिलो गरी सुरु भएको मतदानमा आफ्नो मत हाल्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल आइपुगेका छन् ।

    केही समयअघि उनी बालुवाटारबाट राष्ट्रिय सभा गृह आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रिय सभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् । देउवा सभापतिका प्रत्यासीसमेत हुन् ।

    नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् ।


    तेस्रो आँखा