• ट्रेण्डिङ्ग :
प्रचण्डको एन्टिजेन परीक्षण 

प्रचण्डको एन्टिजेन परीक्षण 


  • 7.1K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    प्रचण्डको एन्टिजेन परीक्षण 
    काठमाडौं, २७ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् ।

    सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।

    images

    प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।


    तेस्रो आँखा